Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्रकको ठक्करबाट एकजनाको मृत्यु – Gaule Khabar

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ट्रकको ठक्करबाट एकजनाको मृत्यु
चितवन ,माघ २४
पुर्वीचितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । रत्ननगर १ बकुलहर चोकमा पश्चिम्बाट पुर्बतर्फ आउदै गरेको ना ५ ख ९७०४ नम्बरको ट्रकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको हो। राती ८ बजेतिर सडक छेउमा हिडिरहेका अन्दाजी ३५ बर्षिय एक पुरुषलाई ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम थर ठेगाना भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय टाडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रन्जितकारले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका