WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwqUHMVfZnm3cmC3FZbsyFUF5igkAY/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:14:25', '', 'admlnlx', 'admlnlx')
एजेन्सी ।
बाँदरका कारण युवतीहरुको बिहे नभएको कहिल्यै सुन्नुभएको छ ? बिहारको राजधानी पटनाबाट ७५ किलोमिटर टाढा रहेको भोजपुर जिल्लास्थित रतनपुर गाउँ बाँदर आतंकले पीडित गाउँ एउटा त्यस्तो नमुना बनेको छ जहा जन्ती गएमा जिउँदै फर्किने ग्यारेन्टी हुँदैन भन्ने अफवाह चलेपछि उक्त गाउँका युवतीहरुको बिहेवारी नै रोकीएको छ । जसका कारण उक्त गाउँका कन्याहरुलाई बिहे गर्नका लागि कुनैपनि युवक जन्ती लिएर बेहुलीकोमा जाने आँट नगरेपछि गाउँमा अविवाहित युवतीहरुको संख्या बढिरहेको छ ।
रतनपुरमा राम्रा केटीहरु हुँदा हुँदै पनि युवकहरुले उनीहरुसँग विहे गर्न पाएका छैनन् भने युवतीहरुले आफ्नो वैँश बित्थैमा खेर फालीरहेका छन । केही वर्षअघि उक्त गाउँमा चलीराखेको बिहेमा एक्कासी बाँदरहरुको एक बगालले जन्तीमाथि आक्रमण गरेर भागाभाग मच्चाएपछि त्यसयता उक्त गाउँमा विबाह गर्न निकै हम्मे पर्दै आएको छ । ओएस नेपालको सहयोगमा