Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विमानस्थलबाट अवैध सुन बरामद – Gaule Khabar

विमानस्थलबाट अवैध सुन बरामद

विमानस्थलबाट अवैध सुन बरामद

काठमाडौं, माघ २१ –

तेह्रथुम श्रीजंग-५ का ३३ वर्षिय यादवप्रसाद दाहाललाई भन्सार छलेर लैजान लागेको अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

विमानस्थलको पार्किङ एरियामा विदेशबाट आगमन भएका नेपाली यात्रुको साथबाट सुनको बेरूवा औंठीहरु ४ थान (९९ ग्राम) अन्दाजी ४ लाख ६७ हजार ६ सय ७६ रुपैयाँ बराबरको संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा दाहालललाई शुक्रबार प्रहरीले फेला पारेको जनाएको छ । उनलाई प्रहरीले आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार गौचर काठमाडौंमा बुझाएको छ। यसअघि ठूलो मात्रामा सुन मरामद भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका