बढ्यो सुनचाँदीको मूल्य , हेर्नुस कतिमा हुदै छ कारोबार

बढ्यो सुनचाँदीको मूल्य , हेर्नुस कतिमा हुदै छ कारोबार

काठमाडौंभ,मंसिर २८-

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारप्रति तोला ५२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५२ हजार ७ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजाबी सुन प्रति तोला ५२ हजार ४ सय ५० मा कारोबार भई रहेको छ । चाँदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ८ सयमा कारोबार भई रहेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ८६ रुपियाँमा कारोबार भई रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ