Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राप्रपा भरतपुर नगर अध्यक्षमा खराल – Gaule Khabar

राप्रपा भरतपुर नगर अध्यक्षमा खराल

राप्रपा भरतपुर नगर अध्यक्षमा खराल

चितवन, माघ १६–

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भरतपुर नगर अध्यक्षमा पुनः विष्णुप्रसाद खराल चयन हुनुभएको छ ।
भरतपुरमा भएको नगर अधिवेशनले खरालको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिती गठन भएको जिल्ला निवार्चन समितीका संयोजक जितेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । पछि सदस्यहरुबाटै पदाधिकारीमा मनोनित गरिने अध्यक्ष खरालले बताउनुभयो ।
राप्रपा र राप्रपा नेपालको एकीकरण पछि अहिले चितवनलगायत देशैभर वडादेखि जिल्ला तहमा अधिवेशनहरु भईरहेका छन् ।
समितिका अन्य सदस्यहरुमा विष्णुप्रसाद वाग्ले, चेतनाथ वाग्ले, गोविन्द बहादुर थापा, हरिराज भट्राई, रामजी अधिकारी, रामचन्द्र वस्ती, दामोदर कोइराला, राजु भण्डारी, राजा राम महतो, मिना वि.क, केशब राज भण्डारी, गीता लम्साल, महादेब बराल, उर्मीला पाण्डे पाठक, सोम बहादुर सिंजाली, सुरज कुमार न्यौपाने, विष्णु वि.क सेन्चुरी, बल विक्रम थापा, ईन्द्र धमला, मनोज विक्रम मल्ल,शिव लाल पाण्डे, चित्रलाल शर्मा, सुरेश कुमार श्रेष्ठ, कृष्ण थापा रहनु भएको छ ।
यस्तै गरी भरतपुर उपमहानगरपालीकाका वडा समितिका अध्यक्षहरुमा वडा १ मा प्रेम दत्त सापकोटा, वडा २ मा विक्रम पाण्डे, वडा ४ जिवलाल पुरी, वडा नं ५ चिजकुमार श्रेष्ठ, ६ मा कमलापती खरेल, वडा नं ७ विनिता सिंह ठकुरी, वडा नं ८ मा दिनेशबहादुर अधिकारी, वडा नं ९ मा अशिम भट्टराई, वडा न. १० मा बद्री तिमिल्सीना, वडा नं ११ जगदिश अधिकारी, वडा नं १२ मा प्रकशराज थपलीया, वडा १३ मा प्रेमप्रसाद गैरे, वडा १४ मा केदारनाथ ढुंगाना, वडा न १५ मा मोहनलाल घिमिरे, वडा नं १६ रामप्रसाद पौडेल, वडा नं. १७ दिलीपकुमार लामा, वडा १९ सोमबहादुर रिमाल, वडा २० क्षेत्र बहादुर पन्त, वडा २१ फणीन्द्र आचार्य, वडा २२ मोहनबहादुर थापा, वडा नं २५ मा गिरीधारी चापागाई, वडा न २६ मा बालकृष्ण उप्रेती, वडा नं २७ मा योगप्रसाद पराजुली, वडा नं २८ मा कमल सापकोटा, वडा नं.२९ मा एकमाया भण्डारी चयन हुनु भएको पनि संयोजक जितेन्द्रबहादुर भण्डारी बताउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका