Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हात्तीले हान्दा एकको मृत्यु, दुई घाईते – Gaule Khabar

हात्तीले हान्दा एकको मृत्यु, दुई घाईते

हात्तीले हान्दा एकको मृत्यु, दुई घाईते

बर्दिया, पुस १३–
बर्दियाको प्रसेनी बजारमा हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको । यस्तै हात्तीको आक्रमणमा परि दुई जना गम्भीर घाइते भएका छन् ।

आज बिहान सात बजेतिर बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट बस्तीमा पसेको हातीको आक्रमणबाट प्रसेनीका विमल परियारको मृत्यु भयो भने प्रसेनीकै रामप्रसाद लामिछाने र दिनेशसिंह ठकुरी घाइते भएका छन् ।

एक्कासी गाउँमा जंगली हाती प्रवेश गरेपछि स्थानीयको भागाभाग भएको थियो ।

तस्विरः फाईल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका