WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BU2wmcqjOr9SY9DUvdo.CYspAE4cn71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 23:41:08', '', 'admlnlx', 'admlnlx')
टोकियो,पुस ११-
रिपोर्टर्स क्लब नेपालको जापान शाखाको अध्यक्षमा सन्तोष चोखाल चयन भएका छन् ।क्लबका केन्द्रिय अध्यक्ष ऋषि धमलाको उपस्थितिमा उनलाई जापान शाखाको अध्यक्षमा चयन गरिएको हो ।चितवनवाट मिडिया क्षेत्रमा प्रवेश गरेका चोखाल जापान रहंदा पनि सक्रिय रुपमा पत्रकारिता गरिरहेका छन् ।उनले चितवनको कालिका एफएम चितवनबाट आफ़्नो पत्रकारिता यात्रा सुरु गरेका हुन् ।नारायणी अनलाइन र टिभी अन्नपूर्णमा कार्यरत चोखालले जापानमा रहेका नेपाली भाषीको मुद्धा उठाउन क्लवको भुमिका रहने वताए ।