WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BL.dr09JPggjLlPxni5atqiQtxU6RK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:07:56', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
किन पुगे वीपी कोइरालाको घरमा कम्युनिष्ट नेता महरा ? – Gaule Khabar

किन पुगे वीपी कोइरालाको घरमा कम्युनिष्ट नेता महरा ?

किन पुगे वीपी कोइरालाको घरमा कम्युनिष्ट नेता महरा ?
काठमाडौं पुस ८ –
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सिन्धुलीको दुम्जास्थित नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको पुख्र्याैली घरको अबलोकन गरेका छन् ।

सिन्धुलीमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका उपप्रधानमन्त्री महराले वीपी कोइरालाको पुख्र्यौली घरको अवलोकन गरेका हुन् ।

सिन्धुलीमा जन्मेपनि वीपी कोइराला र कोइराला परिवार बिराटनगरमा बसाइ सरेका थिए । भूकम्पका कारण कोइरालाको पुख्यौली घर जर्जर भएको तस्वीरमा देखिन्छ । प्रजातान्त्रिक समाजवादको अवधारणा ल्याएका बीपी नेपाली राजनीतिमा सम्मानित नेताको रुपमा स्मरण गरिने नेता हुन् ।

तस्वीरः हिमाल शर्माको फेसबुक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका